You are viewing the translated version of उपभोक्ता समूहको दर्ताको लागि दिइने निवेदन.

Schedule 12
उपभोक्ता समूहको दर्ताको लागि दिइने निवेदन

(नियम २७ को उपनियम (५) सँग सम्बन्धित)
उपभोक्ता समूहको दर्ताको लागि दिइने निवेदन

श्रीमान् जिल्ला वन अधिकृतज्यू,
जिल्ला वन कार्यालय,…………
……………………………

वन ऐन, २०४९ तथा नियमावली, २०५१ मा भएका व्यवस्था बमोजिम उपभोक्ता समूहको गठन गरी
उक्त उपभोक्ता समूह दर्ता गरी पाउन सोको विधान संलग्न गरी पेश गरेका छौं । उपभोक्ता समूहको दर्ता
गरी सोको जानकारी पाउन अनुरोध गरेका छौं ।
निवेदक
……………… उपभोक्ता समूहको तर्फबाट
क्र. सं. नाम पद दस्तखत
१.
२.
३.
४.
५.
६.
मितिः–……………………….